Posted by: Poonte March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
धेरै भो चौतारीआँ बात अर्न नपाको। बुढेसकालाँ के के आईपर्नि, के के। तन्नेरी हुँदा जो चेतारी मै दिन बित्थो के रे। सरबपरथम त दादा लाई चईनि बधाई दिन मन थो। पुत्री पाईछ, सुत्केरी ब्वारीको निऊ पारी कुखुरा को टाउको चईं च्वाम् च्वाम् चपाई रा’ होला! अनि फेरुन ति भिमाद सम्मुन पुएर चईने तिं माथि रिसिङ् किन नउक्लेका होलान्? तै थोत्रो मटराँ हुईंकेर यस्सो दुई टुक्रा कोदोको रोटी चपाएर उताको खबर ल्याए हुन्थो नि! माउबादी छ्याप छ्याप्ति छन् अरे भन्चन् के रे अईले त उता। अनि के रे, ए, काका! सबले सुन्ने अरि अर्न आँट्या पाप बोलेसि तेस्तै हुन्छ! खुचिङ् के रे नि! हेर, काका, आफू त त्याँ पुगि सकेम्, जे जे अर्न पर्नि हो अरि सकेम्! हामी संग सिक दुई-चार कुरो! तेस्ता कुरो चईने, अरुले था’ पा’ मात्र लाग्छ पाप! सुटुक्क अरेसि न कसैले था’ पाम, न कसैको गाली सुनम्, अनि त के को पाप नि? लोग्ने मुन्छे जो परेउ के रे, चईने आफ्नो मनले नमाने नि तनले काँ मान्च? अनि तनको ईच्चे पुरा नभईसि मन कयारि सान्ती हुन्च? अब अईले लाइ त बस के रे चुप चाप, अलि सान्त भएसि फेरि सुटुक्क अर्नि जमर्को अरम्। बरु, हामी नि सिकाम्ला के रे नि उपाई, हाम्लाई नि फलको दुई रस चईं चाख्न देओ! नमरि बाँचे, दैवले साँचे, भ्याम्नि हो गाँठे सक्दो! ;)
Read Full Discussion Thread for this article