२. "सक्रिय" ठीक हो कि "सकृय" ? > >साथीहरुबाट सुझावको आशा छ। अशुद्ध: कवियत्री शुद्ध: कवयित्री शब्दकोश अनुसा.."/>
Posted by: Nepe March 3, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
>दुई साना कुरा सोध्न मन लाग्यो। > >१. "कवियत्री" शुद्ध हो ? हैन भने कसरी लेख्ने? >२. "सक्रिय" ठीक हो कि "सकृय" ? > >साथीहरुबाट सुझावको आशा छ। अशुद्ध: कवियत्री शुद्ध: कवयित्री शब्दकोश अनुसार: सक्रिय आफुखुशि: सकृय Source: - http://www.alkhemy.com/sanskrit/dict/dictall.pdf
Read Full Discussion Thread for this article