Posted by: Dada_Giri March 3, 2006
Login in to Rate this Post:
0
?
ल यो हिमालय त मेरो किलासमेट रेछ जस्तो छ बा।
सुएस रे! सुएस पौडेल भन्या होला।
दिनेश(दमौली) रे!
अब म बोल्दिन केटाहुरले चिन्ने परे।