Posted by: shree5 March 3, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
ल नेपे दाजी, पहिला त सोझा मन-पेटले "बधाई" छ है । मेरो भागको पाहुर त अझै आईसकेको छैन केरे, आईपुगे पछि पढम्ला जो । त्याँसी कसैले च्यात्न नसकेको किन हैच कुन्तो, पहिला-पर्थम त पढ्चु केरे । हुन त सबै सईँहुरको कुरो गराईले त बेस्कन जतन जो अरेर अझ सके त भुल्ली कागत (cardboard जस्तो मोटो कागज) को गातो जो हालेर राख्न पर्नी जस्तो जो मान्चु केरे, च्यात्नै पर्नी भा पनि मैले जो ध-यातधुरुत च्यातिदिम्ला त नि । जे भा पुनि सके तपैँको बुढी औँलाको लेप्चे चईनी सहीछाप थिम जो तपैँले जो च्यात्न-नच्यात्न क्यार्न पर्च, चईनी के कसो अरेर समाखान अर्न पर्च सिधा भाषामा तो पुनि लेखेरै जो पठाम्नु होला है त । कुरै कुराँ नेपे दाजीको सिको अरेर मैले नि "डिलिट नै नभाको ईमेल" भन्नी लेख्न पर्ला भन्नी पुनि मनाँ सुर गरेको छु, चईनी आफू पुनि सानोतिनो कम्फुटारको झाँक्री बिद्या पढ्दैछु केरे, तेसो भ'र । तर जे होस्, अहिले सम्मन त मैले मेसो भाँती जो पाएकै छैन, तेसो भएर केही पनि नबोलिकन बसेको के । भन्नी बेलाँ च्यात्न नसकेको भन्नी, गर्नी बेलाँ झन उपद्रो सित छाप्दै बाँड्दै अर्नी, के हैच कुन्तो, अझै जो रनभुल्लाँ जो छु केरे । Keep rolling...
Read Full Discussion Thread for this article