Posted by: Birkhe_Maila March 3, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
यसो लहडमा- कहिलेकाहिँ बिर्सिएर आकाश खोज्दै हिँड्छु भत्किएको मेरो पुरानो त्यो बास खोज्दै हिँड्छु धेरै भयो अल्झेको यहाँ भिड भित्र त्यै भिडमा जीन्दगीको सुवास खोज्दै हिँड्छु!!
Read Full Discussion Thread for this article