Posted by: nepalean March 2, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
यसो लहडमा सम्झेको ---- झरेको पात झै भयो उजाड मेरो जिन्दगी निभेको दिप झै भयो उदास मेरो जिन्दगी चुर फुटेशरी भयो चराहरु उडी गए हजार थोप्लाहरु नमुस्कराउदै झरे उठेको बस्ति झै भयो प्रवस मेरो जिन्दगी बिहान जो खुसि थियो जलेर साथ गइसक्यो भिजेको पात पातमा मिठासको कथा थियो अधेरी रात झै भयो बिसात मेरो जिन्दगी
Read Full Discussion Thread for this article