Posted by: KaLaNkIsThAn March 2, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
Nepe hazur, aghi hatar ma latar bho... aight m back again. Ramrari site ni here, ali ali padhe pani... Bhat pani khaaye, chau ko tarkari kyaa meetho, aha pet damma bho!!! हार्दिक बधाई मेरो तर्फ बाट पनि। किन्ने चाँहि अब कि त म उतै आ बेलामा हैन भने हजुर एता आ बेलामा गर्नु पर्ला !! (किताब मा हजुरको दश्तखत् र अंगाल मारेर फोटो नखिचिं किन्ने वाला चाहिं म भैन,) ... eh!! Frankly. बरु वेबसाईट नि बनेछ, अब यसो दिनहु नयाँ नयाँ गजल छापि बक्से हामी जस्तो बिदेशमा तारो हान्दै बस्ने हरुको पनि जनकल्याण हुन्थ्यो !! अरु यस्तै हो!! :D (त्यो सौगातको फोटो हजुरको? Damn, त्यो त देखि रा फोटो थियो नि, नेपाल छदाँ खेरी!! साउनीको पसलको पारी भित्तामा फोटै टाँस्या झल्झली याद छ!! And for some reason I thought that was Ashok Sharma... त्यही भन्छु नि, त्यो असोक शर्मा नि कसरी त्यस्तो हिरो भएछ भन्छु नि!! eh!! किच्चु दादा त किच्चु नै रहन्छ नि, जे लाए नि haha)... :D Echoes, Timilai pani badhai cha... Once again, good job bro!!! Ke ke garecha yesso निहाल्दै थिए !! ehe. Laterz.
Read Full Discussion Thread for this article