Posted by: Amazing March 2, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
सर्वप्रथम् नेपेजीलाइ बधाइ छ पुस्तक छपाउनुभयकोमा, पढ्न पाये हुन्थ्यो, कता किन्न पाइन्छ कुन्नि? कि साझाका दओउतरिहरुलाइ हस्ताख्शर् सहित दिने हो? अनि दादा ब्रोलाइए पुत्रीलाभको ढिला भयेपनि शुभकामना, खै आफ्नो त कहिले हो बाउ बन्ने दिन् आउनेपनि।।।।।।।।।।।।।। मलाइ पनि बाउ बन्न एक्दम् रहर् लाग्यो।।।।।।।। आइते/जङेगे
Read Full Discussion Thread for this article