Posted by: pundit March 2, 2006
Login in to Rate this Post:
0
?
हेर कांन्छो BSc पढ्न भनेर ASCOL गाको कहाँ होर MOE, Indian Embassy को exam अनि Teaching TU को exam के के को तयारी गर्नु पर्नी पर्नी, समय किन खेर फाल्नु भनेर join गरिराखेको आखिर केहीमा admisson पायेन अनि BSc गरियो नि, बाले नी छोरो लाई medicine, Engeneering पढाउन सकेनन् त के गर्ने
सोझो को मुखमा घोचो