Posted by: aman March 2, 2006
King's Nepal
Login in to Rate this Post:     0       ?        
२०६० सालको ६ महिनाभित्र मात्रै दैवीविपत्ति शीर्षकको रु.२२ करोड दरबार गयो। तर जुन बेला यो रकम दरवार गयो, त्यतिखेर रु.५ करोड भए पुग्ने सहुलियत दरको ऋणका लागि राजधानीमा हारगुहार गरिरहेका तेह्रथुमका अग्निपीडितहरूलाई 'रकम छैन' भनेर रित्तोहात पठाइएको थियो।
Read Full Discussion Thread for this article