Posted by: le chef du nuit March 2, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
ऐनामा हेर्दा ...... मेरो टाउकोभित्र दुई आवज गुन्जिन्छन् एउटा भन्छ हे मानवजाती, तँ किन यसरी बहुलाएको ? यो बृछ्यरुपी संसारको हाँगोमा बसेर तँ करौँती चलाऊछस् अर्को आवाज मरी मरी हाँस्छ हे मनुश्य, करौँती देख्ने ती आँखाले तेरो आफ्नै रगताम्य खुट्टा अनि हातमा रहेको बन्चरो चाँही देखेनस् ?
Read Full Discussion Thread for this article