Posted by: Birkhe_Maila March 1, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
गएओ दुई-चार दिन त एउडा परलए नै भो नि केटाओ मुलाइ! सास फेर्न चाइँ फुर्सत मिलो र मात्तै नत्र खत्तम नै थियो! अरुको नि उस्तै रेछ, कोइ देख्दिन म मैना चित्रे संग रिसाउँदै (जिस्कँदै)- कर्कलो गाबा कठै मेरो बाबा नक्कले दाईको दुई जिब्रे भाका ए आमा सानिमा नक्कचरो दाईलाई चड्काईदेऊ चड्काईदेऊ गालामा
Read Full Discussion Thread for this article