Posted by: nepesahila March 1, 2006
Login in to Rate this Post:
0
?
"बुद्धो न सुद्धो टुँडिखेलाँ कुद्धो"
शिवरात्रीमा पार्टि रे। यहि ताल हो भने, कुनै दिन बाउको श्राद्धमा डान्स नाइट अनि सत्य नारायणको पूजामा म:म: पार्टि हुन बेर छैन अब।
