Posted by: nepali_kancha March 1, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
साझा सबैको शझा। यो बिरानो ठाउमा नत मेरो कोहि नै छ आज यो साझा सब् को साथि भयेको छ। सथि को सेवा सबैले मिलेर गरुम् आज यो सझा लाइ अस्लिल्ताले भरेर मैलो नपारुम्। साझा एक् गोरेटो हो जुन् सब्को साझा हो। साझा यो साझा बश् हैन जस्म अफुनै बस्ने कुर्सि भत्कियको छ। साझा यो टुडिखेल्को मैदान् हैन जस्म टोड्फोड् को ढुङाले भरियेको छ। साझाको सदुपयोग् गरुम् एक् स्वछ वाताबरनदियेर नत यो एक् नेताहरुको कुर्सिनै हो। साझाको सदुपयोग् गरु एक् सन्त वताबरन्दियेर नत यो एक् अतन्कबादिले भरिएको भुमन्डल्नै हो। साथि यो सझा को सहि सदुपयोग गरुम् झुट् मैलो र तिरस्कारबाट बचाऔ।।
Read Full Discussion Thread for this article