Posted by: Gautam B. March 1, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
चौतारी सूनसान पो छ गाँठे। अघि दादाले के कथा हालेर गा' हुन्, छेउ टुप्पो बुझ्या'भे मार्दिनु! ****** नमे कता हराएछ आजकाल? चौतारी अर्कैले शुरु ग-यो भनेर चित्त दुखा' त हैन? एघार लम्बर आफैँले बनाए भैहालो नि तेसो हो भने। अनि भउतेकाजी पनि धेरै भयो यता नअन्मरिएका! कता लागेछन्?
Read Full Discussion Thread for this article