Posted by: KaLaNkIsThAn February 28, 2006
Kyaa chwaka
Login in to Rate this Post:     0       ?        
हैन ये, पुण्टे दाईलाई बुढेसकालाँ कति बैशं चढ्या? बुहारी जस्ति तरुणीमाथि कति आँखा गाढ्या? हारपिन भा भे तार फेर्ने भै सक्यो है बेला त्यस्ता तालु खुईले बुढालाई कोल्ले भाउ देला? पिके पारी दुकान खोली ल्ह्यासी पाँउ बेच्छु गुलाबी रंगको कागतमा लब-लेटर लेख्छु तरुणीलाई चिया पकाई खान्दिम्ला मौका मिले अंकुशे हान्दिम्ला jpt #2 ehe... phew.
Read Full Discussion Thread for this article