Posted by: Dada_Giri February 28, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
ए चिरन्जिवी, चिरन्जिवी! चुँई चुईँ चुईँकने जुता लाउँदाखेरि फुत्त बरिलै. स्यालले कुखुरा ढुक्याअस्तो अरेर कतिखेर गुरुले सक्लान् र चिरन्जिवीसित सँगै फर्किन पाइन्छ भुनेर च्याँकेले झ्यालबाट हेर्या थियो. गुरुले छोड्नी हैनन् केरे. अनि चिरन्जिविलाई फुत्त निस्केर झ्यालबाट भाग, भन्ने कोड भाषामा च्याँकेले उल्लेखित गित गाको रेछ. अनि चिरन्जिवि निस्केर भाग्न त भाग्यो. गुरुले भने, "कुन हो यो भाग्नी? च्याँके हैन. पर्खेस् तँलाई." झोलम्! झोले!! झोलानी!!! भन्दै केटाहरु भागे. गाँठी कुरा के र छ भने नि चिरन्जिवले झोला टेबलमै बिर्स्यारेछ भाग्दाखेरि. अनि हगुवा पनि भाग्यो - २टै झोला टिपेर . गुरुले अजार हुँदै शिलक हाले. भालुळाई पुराण सुनाई बुझला हामीहरु के बुझौँ ... ... ...
Read Full Discussion Thread for this article