Posted by: Ocean February 26, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
मुलाइ नि रहर लाओ गाँठे ! ए सिरेकाजी, लौ न आलिकिती बुटीको ब्यबस्ता अरम तो ! लड्डु खान चैँ बिर्खे जिम्मालका घर तिर जानपर्ला ! होइन भउतेकाजीको त अत्तो पत्तो छैन गामतिर ! कि फेरी हराए र हो भन्चु ! :)
Read Full Discussion Thread for this article