Posted by: Birkhe_Maila February 25, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हन साइँला के भन्च? आज नि नताने कइले तान्नु नि? मुइँले त जम्मा दुइ सर्को तान्या हो, बरु काका बुडाले एउटा चिलिम ठ्याम्मै सकाए। चिलिम सकेर १२टा माल्पुवा, ६टा सेल रोटि अनि ५ पिलेट केराउको तरकारी खा'र त्याँ पर नालीआँ लडेआ चन् ! लु गाम्लेओ बोकेर लान पर्ला अस्तो च काकालाई नत्र काकीआमाले चिन्ता अर्चिन।
Read Full Discussion Thread for this article