Posted by: Dada_Giri February 25, 2006
KATHA KO DESH
Login in to Rate this Post:     0       ?        
आज पढेँ। यो कथा भित्रको वस्तुगत टिप्पणी गर्ने हो भने - रिसेप्सनिस्ट केटीको दोष पनि छ, किनभने उसले कुरा भित्रसम्म पुर्याउनु पर्थ्यो। "बस्नुस्!", भनेपछि बोलाउनु पर्थ्यो। तर म पाठकको हैसियतले त्यो भन्दा बढि केटाको दोष देखेँ है अहिलेलाई। बिहान ४,४ बजे उठेर अन्तर्वार्तामा ढिलो पुग्नाको कारण कथाबाट अलि चित्त बुझ्दो भएन कि। बिचमा बेरोजगारहरुकै जुलुसले टेम्पो अगाडि बढ्न नसकेर हिँडेर जाँदा ढिला भा पो हो कि? हो भने अलिअलि चित्त बुझ्थ्यो। शिक्षितहरुले फलानो काम गर्नुहुन्न तिलानो काम गर्नुहुन्न भन्ने नेपाली भावना अब बाध्यताबश हराउँदै जाला, जुन आबस्यक कुरा पनि हो। वस्तुगत कमेन्ट ग-या रे क्या! लेखाई त सलल बग्छ जिम्मालको। कथा अरु नि जाओस् है।
Read Full Discussion Thread for this article