Posted by: nepesahila February 25, 2006
A Survey...Just share your ideas
Login in to Rate this Post:     0       ?        
अपराधीजी, Why do most of the International Students hesitate to communicate in the class or participate less in class activities? यसको उत्तर त धेरै छन्। त्यस्तो किसिमको सँस्कारको कमि, डर, inferiority complex, तरिका नमिल्ने, छिटो अंग्रेजी बोल्न नसकेर आदि आदि। श्री ३ ले भनेको जस्तै अरु कुराहरु पनि। मेरो अनुभवको आधारमा भन्नु हुन्छ भने, तिनीहरुले क्लासमा राम्रो सँग कुरा गरेको देखेर डाह अवश्य लाग्छ सबभन्दा पहिलो कुरा यी खैरेहरुको धेरैवास्ता गर्न छाड्नुहोस। तर यसबाट आफसे आफ यिनीहरु तपाइँप्रति आकर्षित हुन्छन् र कुरा गर्न आउँछन्। र त्यसबेला नम्र भएर, हावा गफ दिएर आदि जे गरेर भएपनि तिनीहरुलाई प्रभाव पार्नुहोस्, धेरै नबोल्नोस् गल्ती हुन सक्छ। तर मेरो बिचारमा accent चाहिं नेपालीनै राख्नुस् त्यसले तपाइलाई first generation wanna-be americans हुनको खराब impression बाट जोगाउँछ, र एउटा फरक ब्यक्तित्वको छवि पार्न सकिन्छ। तर यिनीहरुको अगाडि सबभन्दा ठुलो कुरा, attitude चाहिं नभै हुँदैन। communication राख्नुस तर बिध्यार्थी भन्दा प्रोफेसरसँग बढि राख्नुस। But remember one thing; they want to keep you mum as much as they can. So take it as you must have something challenging to say and that’s why they want you to shut up. It will make you competitive and arouse you from inside to speak up.
Read Full Discussion Thread for this article