Posted by: nepesahila February 25, 2006
Of Tibetan origin???
Login in to Rate this Post:     0       ?        
हे झिल्का प्रभुजी, किन यति सानो कुरामा मन दुखाउनु हुन्छ? "तिब्बती मूलका दुई नेपाली नागरिकलाई अपहरण गरी ढुंगानाको समूहले गत माघ १६ गते सार्वजनिक बिदाका दिन प्रहरी प्रधान कार्यालय लगेर ११ लाख रुपैयाँ असुलेको थियो । पीडितहरूको उजुरीका आधारमा काठमाडौं प्रहरीले कीर्तिमानी सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पासहित दुई जनालाई पक्राउ गरी डाँका मुद्दामा अनुसन्धान गरिरहेको छ।" यदि समाचारमा यतिमात्र लेखेको हो भने, ती अपहरित ब्यक्तिहरु तिब्बती मुलका नै पनि त हुन सक्छन् नी, शेर्पा हुन् भनेको त छैन नी हैन? शेर्पालाइ त मजाले 'सगरमाथा आरोही पेम्बा दोर्जे शेर्पा' भनेर लेखेकै छ त।
Read Full Discussion Thread for this article