Posted by: Ok February 24, 2006
Login in to Rate this Post:
0
?
एकैपटक सबै पढ्दा अर्कै मज्जा आउँदो रहेछ। नेपाली कुरा अंग्रजी रोमनमा देख्दा शुरुसुरुमा पढ्न अलिक कठीन भए पनि संस्मरणको अन्ततिर नेपाली मै पढ्न पाँउदा खुशि लाग्यो।
---
ओके