Posted by: Dada_Giri February 24, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
काका: काला कुर्तैऽले ६ मैने जागिर खायाँ काला कुर्तैऽले ६ मैने जागिर खायाँ काला कुर्तैऽले दैया म-यो आफ्नै कालले मै मरेँ सुर्तैले हे दैया म-यो आफ्नै कालले मै मरेँ सुर्तैले हे दैया म-यो आफ्नै कालले मै मरेँ सुर्तैले काकी: पहारामा सुन छ हात पुग्दैन लौरी छैन पहारामा सुन छ हात पुग्दैन लौरी छैन पहारामा सुन छ अर्कालाई बुझाउने मन आज किन रुन्छ ए अर्कालाई बुझाउने मन आज किन रुन्छ ए अर्कालाई बुझाउने मन आज किन रुन्छ काका: तितो भो करेऽली टिपिदेऊ बेलौँती तितो भो करेऽली टिपिदेऊ बेलौँती तितो भो करेऽली मुखले बोले बैलो भन्लान् झिम्काइदेऊ परेली ए मुखले बोले बैलो भन्लान् झिम्काइदेऊ परेली ए मुखले बोले बैलो भन्लान् झिम्काइदेऊ परेली काकी: सिरुबरानीऽले हात काटे बिसाउँछ भन्छन् सिरुबरानीऽले हात काटे बिसाउँछ भन्छन् सिरुबरानीऽले अर्काकी छोरीको माया नमन परनीले अर्काकी छोरीको माया नमन परनीले अर्काकी छोरीको माया नमन परनीले ... ...
Read Full Discussion Thread for this article