Posted by: Gautam B. February 24, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
बिहान काकाको घरतिर'ट झ-याथेँ, पीँढीमा काका र काकी भर्खर भर्खर लप प-या जोडीजस्तो मख्ख परेर बसिरा'थे। यस्सो पसेर चिया खानुप-यो भन्ने लाग्या त थ्यो, तर यस्तो लप प-या बेलाँ के बिथोल्नु भनेर हिने म त। कतिञ्जेल सम्म हो र यस्तो, अब भरे बेल्कै बाझ्न बेर लाउन्नन् यी बूढा बूढी त!
Read Full Discussion Thread for this article