Posted by: chipledhunga February 24, 2006
Login in to Rate this Post:
0
?
काकीले जे भने नि काकालाई नपच्ने रहिछ। यो उमेराँ धेरै घ्यू खाए कोलेस्टरोल बढ्ला, मुटुमा ब्यथा लाग्ला भनेर माया गरेर पो नदेको त। कुरो बुझ्नु छैन। जे होस कान्छी ल्याउने बिचार छाड्या चाँही खुशी लागो। लौ अब मिलिजुली बस्नु दुई जना।