Posted by: Dalli Resham February 24, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
ठिकै भएछ काकाले कान्छी नल्याएको । बुडेसकालमा एसो बिहान उठेर भजन्-किर्तन गर्नु पर्छ । बुढा-बुढी मिलेर बस्नु पर्छ । जे होस हाम्रा काकाको बुद्धी पलाएछ । बधाई छ है!!!
Read Full Discussion Thread for this article