Posted by: Ocean February 24, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
बडाले गरे जो काम हुन्छ त्यो सर्वसम्मत । छैन शँकरको नङ्गा मगन्ते भेष निन्दित ॥ काका भन्या यो गामका पाका (ठुला) मुन्छे । यीनले जे अरेनी कसैले केइ नभन्नी भए ! उल्टै सपैजाना डराउनी गाँठे ! सपैले यसै अर्दिएपसि त काकाले छ महिना पछि फेरी आर्की समेल्नी मेसो अर्चन कि क्याओ !:) मनाँ ला'को कुरो भन्नलाइ म त डराउन्न, गए गर्दन जाला !आर्की लिखौटी ले'र आचन भने म त यी नका घराँ ग'र पानी पनि खान्न त नि लौ, मुन्द्रेले बोलेपसि बोलो बोलो !! :) अनि यो साइँलो पनि के भ को हो कुन्नी, तिनकै साइट ला'र बोल्नी ! कि यल्लाइ पनि एउडी भिडाइदिम्ला भन्या छन् र हो यी छटाका काका ले !! :)
Read Full Discussion Thread for this article