Posted by: Dada_Giri February 24, 2006
Bus #101: Yatra Samsmaran
Login in to Rate this Post:     0       ?        
राम्रो लाग्यो चिप्लेजी। फोटु स्क्यान गरेर टाँसुम्। तर KTM मा इन्टर्नेट सस्तो लाग्यो, १ घन्टा झुन्डिएर रु २० तिरेसी पुग्ने। जब कि २० रुपियाँमा अरु केही आउँछ भने भन्नुस्। स्लो त स्लो नै हो। थाइल्यान्डको एयरपोर्टमा २० मिनेटको १०० भाट ति-यो यही ज्यानले। त्यो पनि साझा खुलेन। अनि यताउता गरेर settings मिलाएँ बल्ल बल्ल, हिँड्ने बेला भैसक्यो - This is final call for Dada Giri भन्छ बा। अब अर्का ठाममा जाँदाखेरिको स्मरण लेखुम् न। एकदम मुन परो।
Read Full Discussion Thread for this article