Posted by: purush February 23, 2006
निलु भन्दा निलिदै ननिलिनि
Login in to Rate this Post:     0       ?        
साथीभाइहरु: कृपया जिब्रो नलरबाराइ "निलु भन्दा निलिदै ननिलिनि" भनेर भनौ त! कृपया आफ्नो अनुभव साझाबासि बिचमा बाड्नु होला उच्चारण गर्दा अलि छिटो गरम है । नो चिटिङ् प्लिज ।
Read Full Discussion Thread for this article