Posted by: lale February 23, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
मेरि आमौनि गांठे, अगतिनै पारियो लौ। हैन कलिजुउ लाओ भन्ते हैच, सुनियो देखियो। ए बुडा अब बैत्रनि अर्नि बेलां, हैन किन जाग्याछौ? तेता तिम्रा गामतिर यार्सागुम्मा टन्नै छ कि क्याहो हं? बुडेसकालां नखानि कुरा खाअसि तेस्तैत हो नि। तादिनै, सिरेले कुन्नि के हो भिजेत्रा हो कि के जाति दबाइ ख्याल ख्यालां खाकाअरे, बरा तिन दिन सअ घरट बाइर निस्किन भएन लाले भन्ते। अब गाममा पसेआ रिकुटेले जे जे दिओ ओओओ खांदै हिडेसि हुनि नहुनि जम्मै हुन्च। यि बुडालाइ अब क्यारनिहोला गांठे। बारा तेति जाति काकि को हत्ते हुनि भओ। ए बुडा धोबिआ कुत्ता घरकान घाटका हौलानि फेरि। बिचार अर है। हामि गाम्ले जतिले त गामका जान्नि बुज्नि सोचेया थिएमकेरे, आखिरिआ आर आज देखाउनि! पल्ला गामतिर मुख कसरि देखाम्नि हो गांठे। यि सिरे फेरि, लोकन्ति र सोकन्ति भनेर उचाल्याछन फेरि। बिर्सेउ! बरा ति बुडि काकिले अस्ति ढकनि बनार गुन्द्रुकको अचारसित खानदिएको?
Read Full Discussion Thread for this article