Posted by: nepesahila February 23, 2006
Login in to Rate this Post:
0
?
ए काका,
यी ग्वाँचेहरुका कुरा नसुन के रे। म त तिम्रै साइटमा छु है। चाइनी अब, काकी बुढी भै गइन, मन समाल्दिने एउटि तरुनी काकी चाइयो नी त, कि कसो?
तिमी आँट अर्छौ भने, एक्लै भे' नी जन्त आउँछु म त फेरी।