Posted by: Ocean February 23, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
काकीलाइ त सताए सताए, अब आ'र गाम्ले लाइ नि सु:ख दिनि भनन् यीनले ! काकीका रीसले अब कुन चाइँ चलित्र हराकी खोजेर भित्र्याउनी हुन अब । हे भगवान, कली त धपधपी बल्न लाओ के रे !:) अब यीनले यो बुडेसकालाँ आ'र घराँ तेती लक्षिनकी काकी हुँदाहुँदै आर्की ल्याम्चन भने म त यी नका घराँ ग'र एक लोटा पानी पनि खान्न लौ जा, जल्ले जे भनेनी भनोस् । यीनकाँ पर्दा अब अर्म पर्म मेलापातो पनि सपै बार्न पर्च ! के भन्चौ गाम्ले हो, बुडेसकालाँ छाडा भ'र अतिसारै अर्न लाए यीनले त ! :)
Read Full Discussion Thread for this article