Posted by: miss_ me February 23, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लौ न नि !!!!! यि काकालाई के भयो?कतै दिमाग त खुस्केन काकाको? हिजो त ठिकै थियो चौतारीमा मज्जाले गफ चुटेर "म परे तिमुर सप्पैआ काका। मानमर्यदा अरेर बोलओ मसित बोल्दा। " यसो पो भन्दै थिए। यसो भन्न थाले पछि अब कसरी मान गर्ने होला कुन्नि??
Read Full Discussion Thread for this article