Posted by: chipledhunga February 23, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
काल आए कमिलाको पखेटा पलाउँछ भन्थे। यो बेलाँ आर के कान्छी ल्याउने रहर चढ्या हो कुन्नी। ऊ बेला भए त मुलुकी ऐन लाग्थ्यो, अहिले त गाउँमा माओवादीको जग्जगी छ। जेठी एसै त छुरा छिन् रे, हाल्लिन् जनसरकाराँ उजुरी। अनि कान्छीसँग मुलघराँ हैन रोल्पा रुकुमतिर श्रम शिविरमा जिन्दगी बित्ला। दुई चार दिन अरु बटौली बसेर सिद्धबाबाको पूजा गरी आ भए अलि बुद्धि आउँथ्यो कि।
Read Full Discussion Thread for this article