Posted by: Bansie February 23, 2006
Lucky Kid
Login in to Rate this Post:     0       ?        
Hey guys, this little kind in the picture below got his future just by doing some P.T. Read some more lines below about it from http://www.phalano.com/ I hope that kid was not peeing on the wall and just acting like school kids so that people walking by him get fooled! नोबेल एकेडेमी, नयाँ बानेश्वरले कान्तिपुरमा शुक्रबार (2/17/2006) प्रकाशित फोटोमा देखिएका एक बालकलाई चाहेजति पढाइदिने भएको छ । परिचय खुल्न नसकेका ती बालकको फोटो प्रकाशित भएपछि एकेडेमी बोर्डले बैठक गरी निःशुल्क पढाउने निर्णय गरेको हो । बिहीबार एकेडेमीका विद्यार्थीले शारीरिक व्यायाम गरिरहेका बेला पर्खाल बाहिरबाट उनले त्यसको सिको गरेका थिए । कान्तिपुर फोटो पत्रकार शालिग्राम तिवारीले उक्त दृश्य क्यामरामा कैद गरेका थिए । ‘हामीले बच्चालाई पढाउने निर्णय गरेका छौं,’ एकेडेमीका जुनियर सेक्सन संयोजक नवराज बास्कोटाले शुक्रबार कान्तिपुरसँग भने । बोर्डले ती बालकबारे जानकारी खोजिरहेको पनि बताएको छ । post what u gatta say abt it!
Read Full Discussion Thread for this article