Posted by: Gautam B. February 23, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
खोइ दादा उठिएला जस्तो छैन। म त सदस्य भ'कै दुई महिना हुँदैछ। बरु भोट माग्नेहरुले कता कता'ट फुन नम्बर भेट्टाएर फुनमा भोट माग्न थालेका छन्। अहिलेलाई नेसाजलाई 東海क्षेत्रमा फेरि सकृय बनाउने तिर सम्म लाग्नुपर्ला। अस्ति हुँदी दादालाई चिन्ने स्याऊँजाली भण्डारी ( 北海道 graduate )भेट भएका थिए।
Read Full Discussion Thread for this article