Posted by: gwajyo February 22, 2006
Raja Mahendra
Login in to Rate this Post:     0       ?        
अब कुनै दिन कुटिल द्रोणाचार्यले स्वघोषित 'एकलव्य'सँग गुरुदक्षिणामा बूढीऔँला माग गर्‍यो भने राजा महेन्द्रले आधा सगरमाथा चीनलाई र पूरा कालापानी भारतलाई सुम्पेजस्तै ऐतिहासिक क्षति फेरि हुन बेर छैन । himal
Read Full Discussion Thread for this article