Posted by: mardshab February 22, 2006
Wahiyat kura
Login in to Rate this Post:     0       ?        
खोई त लिस्‍ट? अडडामा बुझदा पठाईसकिएको छ राजदुतावासहरुमा भन्‍छ । खुलस्‍त नगरनू भन्‍ने प्रेसर दिईराखेको छ 'रे। घुस खाएको धनमा भेपनि आफ्‍नै खर्चमा पढनेहरु आत्‍तिनुपर्दैन। सरकारी खर्च र सरकारद्वारा स्‍वीकृत र छनौट भेकाहरुले चाहिँ डराउनु पर्‍यो।खुरुक्‍क पैसा तिरे भइगो कहिले सम्‍म डर बोकी रहने।अहिले वाहिर वसेर गणतंत्र भनेर कराएको देख्‍यो।तर्रसाउनलाइ लिस्‍ट निकालिदिन्‍छु र पैसा तिर्न पर्‍यो भनेर डर देखान थालिहाल्‍यो। आज नभएनी भोलि गणतंत्र आएपछि त्‍यो बर्षौ देखि लुकाएको रास खुल्‍छै खुल्‍छ।
Read Full Discussion Thread for this article