Posted by: Dada_Giri February 21, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
धन्यबाद चिप्लेजी, चित्रू! चिप्लेजीको के छ खबर, केही लाभ हुने बेला भेन र भुन्या? ल हर्क बढाईँ नि गरुम्ला नि. खशीले अल्लि हुन्न मुन्छे धेरै छन्. हेऽ नि लै लै हे रिन्किबुगंको राँगोलाई चन्किबुगंको चुलेसीले ताप्लेजुगंमा ताकेर अरुण तमौर तरौँला फुल लाउँला केसरी हो खाउँला बेसरी ए फुल लाउँला केसरी हो खाउँला बेसरी ... ... ...
Read Full Discussion Thread for this article