Posted by: chipledhunga February 21, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
दादा, पुत्री लाभ भएकोमा बधाई छ है। अनि कहिले हो त हर्क बढाईं ख्वाउने? बिजुली पानी लिन जान्छु भन्या बिर्खे पनि कता हराको हो? कतै बिजुली पंधेरामै (भट्टिमै) ढलेको त हैन? अनि त्यो भाले खुउइलाउनुको सट्टा खसी नै ढाल्ने हो कि? आजभोलि त भाले खायो भने चरीरोग (bird flu)को डर हुन्छ भन्छन् ।
Read Full Discussion Thread for this article