Posted by: Echoes February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
आदर्णीय काका, ए गल्ती भएछ! माफी पाँउ । अब देखि सिरे नै भनि बोलाउनु पर्ला । खै गुरु त कता लागेछन् कुन्नी? तैपनि यसो पबित्र दुई चार अरु शब्द पनि जान्न पाईन्थ्यो कि भन्ने आशा । रातु भाई, ल तिमीलाई धन्यवाद । अब कहिलेकाँही तिमीलाई नै सम्बोधन गर्न काम लाग्ने भो । :-p
Read Full Discussion Thread for this article