Posted by: Birkhe_Maila February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
गाममा मेला ला च भनेर सुनेर दौडि दौडि आको त हो रेच गाँठे। के बिधि मुन्चे हुन्। लु न्वारन स्वारनओ कुरो चलिरारेच।अब सिरे कता लाओ कुन्नि तर एसो सरसर्ति हेर्दा सपैको न्वारन भैसकोकी झैँ मानिचु मुइले त। मलाइ नि यो कलंकि त कैले हो अस्तो लाउच के रे। हुँदा हुँदा सपै 'क का कि कि' के हो एस्तो? पैला काका बुडा, अनि कैले, किरे, काने। लु जे भा नि ठिकै जो भओ के रे। गोताएँले भने अस्तो मलाइ नि 'एक्लो' भन्न मन लाओ मजाओ सुनिन्च यो नाउँ। पुन्टे दाजुओ अम्लो ठिनिक्कै भो रे भन्ने सुन्चु म के हो? धन्न औँला दिँदा डुँडुलो छिनेन राम्रै भो भन्नु परो। अब चाइन्जो धोबिनिले त धुने नै भए के रे जसरि भा' नि। ठाउँ कुठाउँ हात लाम्दै हिने कि पुन्टे दाईले अस्तो लाउच मुलाइ। अब पात्तिन छाड्चन कि त? जे होस छिटो ठिक होस अम्ला अनि अरु ठाममा कोट्ट्याम्न सक्ने हुन मेरो शुभकाउना च। अनि काका बुडा कता गएर आ हो? फोटु त हाम्रो सरुओ अस्तो च नि? भौते कता हराओ भन्या त सरुले रुखाँ सुरेलि खेलेर बस्या हेरिरारेच। आम्च होला आजभोलिआँ। लु अब धेरै गाम्ले भएम, खोया बिर्को खोल्नु परो र भाले काटेर 'तुच्च तुच्च' पार्नु परो। यो धने ले पिम्चनकि पिम्तैनन् कुन्नि? कैले त घ्याम्पै हो भन्ने सुन्या थेँ । लु त म गइँ लालेकाँ जर्किन भरि बिजुलि पानी लिन। तिमेरु भाले खुइलाम्दै अर।
Read Full Discussion Thread for this article