Posted by: Gautam B. February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
न्वारान गर्ने मूल पुरेत सिरे कता गयो कुन्नि? सिरे नआउन्जेल mR. lOnelY , तेरो नाम 'एक्ले' राख्दिएँ मैले। हुनत 'एकलकाँटे'राखे पनि हुने हो, तर अलिक लामो भो।
Read Full Discussion Thread for this article