Posted by: Mr. Lonely February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
लु म नि आएँ है गाम्ले हो चौतारीआँ | के जाती नाम राख्ने हो राख्दिनु परो । एउटो गीत गाम्न मुन लाथ्यो ... जिन्दगी को के भर छ र जिन्दगी को के भर छ र आज वर भोलिको पर आज वर भोलिको पर ए माया नमार, ए माया नमार नजौ मलाई एक्लो पारेर नजौ मलाई एक्लो पारेर
Read Full Discussion Thread for this article