Posted by: kick February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
अव सप्पैलाई जो कखरा लेख्न सिकाउनी गूरु धने माड्साबलाई के भनम खै? तर यिनका कुरा सुन्दा चैं बैराक जो लाग्नि के गाँठे। हैत्तेरिका! सही नाउँले बोलाउ याँ भनेर तेत्रो चिनापर्चि गराएँ अगिनै जो। अइले आएर फेरी श्री ५ रे। के हो गुरु? यत्राबेर न्वारना कुरा अर्दा कानाँ तेल हालेर बसेआ थिउ? कि कुकूरा पुच्छुर बार बर्स ढूँग्रा हालेनि तेस्ताओ तेस्तै हो? कि एक कानाट सुन्नि अर्काट फुस्स पार्नि हो गाँठे अर्काले भनेआ कुरा? सिरे भन के सिरे तेल्लाई। अनि अरुहुरलाई के भन्चन गामा, माथि गएर हेर। अनि यो अगिपट्टी वा पछिपट्टीओ कुराँ सिरे केटो नराम्ररी झुक्को जस्तो लाओ गाँठे मलाई त।
Read Full Discussion Thread for this article