Posted by: Echoes February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
नामै निरुत्साहप्रद, हैन भने त श्री५ को संगत गर्नु पर्ने जस्तो छ :-p कुपु भनेको त अगाडि पट्टिको कुरा होला भनेको त पछाडिको पो परेछ । च्व, च्व,सानैमा त्यो प्रष्ठ भएको भए त अलि ब्यापक प्रयोग गरिन्थ्यो होला! च्व, च्व... अनि अगाडिको लाई के नि ? ;-) खोक् भनेको के त थाहा थियो, तर त्यसको हाम्रो तिर भन्ने पर्यायबाची आएन । हलो त हलो नै भयो, त्यो अर्को लाई चाँहि के भन्ने बिर्सिएछ । तर शब्द भण्डार पुन: बिस्तारै बढ्दै छ ।
Read Full Discussion Thread for this article