Posted by: Echoes February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
भाउजुलाई अरुथोक जे गरे पनि औंला चाँही नबिगारिदिनुहोला, दाईले मैले सुराकी दिएको भन्ने थाहा पाए भने मलाई भौतिक कर्बाही गर्नेछन् भनेको, मान्नुभएन छ । जे होस् मलाई डर छैन । बुढेसकालमा पनि चित्त बुझाएर बस्न नसकेपछी, यत्ति सजाँय त भोग्नै पर्‍यो नि! बारम्बार चेतावनी दिएकै हो । आँफू त महिला अधिकारबादी परियो, आँफैले बाहेक अरुले अत्याचार गरेको त देख्नै सकिदैंन ।
Read Full Discussion Thread for this article