Posted by: KaLaNkIsThAn February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
त्यस्ता गाईखाने कान देखेर नि लप पर्छ अरे? ये होईन हौ, अन्धिलाई लप हान्यौ कि क्या हो?? अचेलका तरुनीहरुको नि आँखै फुट्या, हाम्रो यस्तो कल्कलाँउदो जय-भूँडि छँदा नि लप पर्या छैन, उसको चाहिने कान मात्रै देखेर लप पर्ने रे।।। हरे।।। घोर कलियुग। त्यस्ता गाईखाने कान भाका लाई त "गाईकाने" राख्नु पर्ला नाम :P
Read Full Discussion Thread for this article