Posted by: Criminal February 20, 2006
Chautari X
Login in to Rate this Post:     0       ?        
हुन त म चौतारी मा नयाँ हो । त्यहीपनि मेरो पनि न्वारन कसैले गरिदे म पनि चौतारी मा सुस्ताउन पाउन्थे । हुन त म अर्कै ठाउँ को भएपनी, मेरो बोली फरक भएपनी, मलाई चौतारी मा सुस्ताउन दिए सबैप्रति आभारी हुन्थे ।
Read Full Discussion Thread for this article